मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सुतिरहेकी बुहारीमाथि डिजेल छर्केर आगो लगाउन खोज्ने सासु पक्राउ, श्रीमान् फरार

मोहन पौडेल 2+ समाचार ( )
२६ माघ २०८२, आइतबार

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ मा आफ्नै बुहारी शर्मिला हरिजनलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले सासु कमलीदेवी हरिजनलाई पक्राउ गरेको छ। शनिबार मध्यराति सुतिरहेको अवस्थामा डिजेल छर्केर आगो लगाउने प्रयास भएको पीडितले बताएकी छिन् ।

घटनामा विदेशबाट श्रीमतीलाई जानकारी नै नदिई फर्किएका श्रीमान् गजेन्द्र हरिजन र अर्का व्यक्ति विष्णु हरिजनसमेत संलग्न रहेको पीडितको जाहेरीमा उल्लेख छ । विगतदेखि नै घरेलु हिंसामा पर्दै आएकी शर्मिलाको उजुरीपछि प्रहरीले पक्राउ परेकी सासुमाथि अनुसन्धान सुरु गरेको छ भने फरार रहेका श्रीमान् र अन्य आरोपीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार