मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरिर

Ujyalosandeshonline 12441+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

भैरहवा । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा आएको छ । 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ निवासी लम्सालको आजै भैरहवा स्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ । पोष्टमार्टम पछि लम्सालको पार्थिव शरीर हवाइ मार्ग हुँदै भारतको गोरखपुर र त्यहाबाट सडकमार्गबाट बेलहिया नाका हुँदै करिब ९ बजे भैरहवा आइपुगेको हो । 

उनको अभिभावकको उडान केही ढिलो भएको कारण शवलाइ भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको रुपन्देही प्रहरीले जनाएको छ । अभिभावक आए लगत्तै उनको अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार