मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्ति गलत : भुसाल

Ujyalosandeshonline 11474+ समाचार ( )
१६ असार २०८१, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिनका लागि  आयोजित पत्रकार सम्मेलनमा उनले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना निम्त्याउनका साथै मुलुक नै अस्तव्यस्त भएको बताए ।

उनले भने,‘दुनियाँलाई थाहा छ कि कम्युनिष्ट पार्टीमा एउटा दुर्घटना भयो । नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो । यस्तो अंसगतीका कारणले गर्दा जे भइरहेको छ यसले कम्युनिष्ट आन्दोलनमा यही निराशा छ । अस्तव्यस्त छ भने त्यसकारणले छ ।’

उनले महाधिवेशनले समाजवादी पार्टीको दस्तावेज पारित गर्ने मात्र नभई आगामी दशकौंसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दावी गरे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार