मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जेसीआई सिद्धार्थ लेडीमा संगिता आचार्य

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

भैरहवा । जेसीआई सिद्धार्थ लेडी, नेपालले नयाँ नेतृत्व चयन गरेको छ । २७ औं अधिवेशनबाट वर्ष २०२४ का लागि संगिता आचार्यको नेतृत्वमा जेसीआई सिद्धार्थ लेडीको नयाँ समिति चयन गरिएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा सीता काफ्ले, सृजना ज्ञवाली, उपाध्यक्षमा मीना ज्ञवाली, भीमकुमारी कडरिया, कुसुम केसी र गंगा कोइराला चयन भएका छन् । 

त्यस्तै जेसी निर्देशकमा रीता थापा, रोस्नी गौतम, अञ्जु नेपाल र बबिता बस्याल भट्टराई चयन भएका छन् । महासचिव, कोषाध्यक्षसहित अन्य पदमा अध्यक्षले चयन गर्ने निर्वाचन आयुक्त पार्वती पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार