मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जीबी राईसहित तीनविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन’ नोटिस जारी

Ujyalosandeshonline 11005+ समाचार ( )
१४ माघ २०८०, आइतबार

काठमाडौं । प्रहरीले पोखरा–४ नालाकोमुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ । । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्की आइतबार जनाएको छ । 

सूर्यदर्शन सहकारीमार्फत ठगी गरेको आरोपमा १९ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पोखरामा दर्ता गरिएको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन् । जीबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन् । 

कास्कीमा मात्रै १९ हजार जनाभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ । रकम हिनामिना प्रकरणमा उनीहरुमाथि सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार