मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

२५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित एक जना पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

काठमाडौँ  । नेपाल प्रहरीले झन्डै २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी उक्त रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार टोखा क्षेत्रबाट रातिको समयमा एक गाडीमा लुकाइ राखिएको उक्त रकम बरामद गरिएको हो । 'यसबारे थप अनुसन्धान भइरहेको छ,' बस्नेतले भने, 'पैसाको मात्रा धेरै भएकाले मेसिन प्रयोग गरी गन्ने काम भइरहेको छ ।'

उनका अनुसार भेटिएको रकम नेपाली रुपैयाँअनुसार अनुमानित २५ करोड बराबरको रहेको छ । घटनाबारे विस्तृत विवरण आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार