मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जिल्ला प्रशासनको अतिरिक्त समय हट्यो

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालयले अतिरिक्त समय हटाएको छ । राष्ट्रिय परिचयपत्रको चापका कारण बिहान ८ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको हो ।

कार्यालयले बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा दिँदै आएकामा नियमित कार्यालय समयमा सेवाप्रवाह गर्दा सहज रूपमा सेवा प्रवाह हुने अवस्था रहेकाले आइतबारदेखि बिहान १०ः०० देखि ४ः०० बजेसम्म नै सेवा सञ्चालन हुने कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताउनुभयो । 

‘जेनजी’ प्रर्दशनपश्चात् राष्ट्रिय परिचयपत्र सेवा लामो समय अवरुद्ध रहेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट केही समयपश्चात् आवश्यक सामग्री उपलब्ध गराएपछि सेवा प्रवाह भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार