मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो

Ujyalosandeshonline 12431+ समाचार ( )
४ अशोज २०८३, आइतबार

धकधई । रूपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित छिपागढमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नम्बर ४ को आयोजनामा संविधान दिवस भव्य रूपमा मनाइएको छ। रास्वपा वडाअध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रास्वपा प्रदेश सदस्य सञ्जयकुमार गुप्ताको प्रमुख उपस्थितिमा भएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव दिलीप पासवानले गर्नुभएको थियो। यसै गरी रूपन्देहीकै धकधईमा पनि उत्साहका साथ संविधान दिवस मनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार