मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने, बलात्कारमा दोषि ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले, नाबालिग बलात्कार आरोप लागेका लामिछानेलाई दोषी ठहर गरेको हो । 

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेमाथिले बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई करणी गरेको ठहर गरेको हो । 

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।

त्यसका लागि पुस २५ गते सुनुवाइ हुने अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए उनले भने ‘ प्रतिवादी तथा परिवर्तित नाम गौसला २६ ६ १ ७९ ८० को करणी भएको देखियो नुवाकोटको बसाई सराई दर्ता रजिस्टर नारायणी उपक्षेत्रीय अस्पतालको डलिभरी रजिस्टार र परिवर्तित नाम गौसला २६ ६ १ ७९ ८० को वकपत्र र गाउँपालिका वडा २ वडा कार्यलयको प्रमाणबाट जन्ममिति २०६१ ३ १८ मा भएको देखि १८ वर्ष पुगेको देखियो । 

नीजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सहमतिको करणी भएको देखियो । ’अब न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

त्यसलगत्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका सन्दिप  २० असोजमा नेपाल फर्किएलगत्तै विमानस्थलमै पक्राउ परेका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार