मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

कोशी प्रदेशमा युरिया मलको अभाव

Ujyalosandeshonline 11086+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

इटहरी । कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ । किसानहरु मकै खेतीका साथै चैतमा रोपाईं हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन् । मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन् । 

मल कहिले आउँछ त किसानमा यो प्रश्न जिवित छ । यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तरगत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्टट्रेनिङले जनाएको छ । यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौं ।’उनले मलको यूरियालगायत सबै मलको अभाव कोशी प्रदेशमा देखिएको पनि जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार