मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

फागुन १६ देखि मारवाडी प्रिमियर लिग क्रिकेट

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

विराटनगर । फागुन १६ गतेदेखि विराटनगरमा १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपीएल) सञ्चालन हुने भएको छ ।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले आयोजना गर्न लागेको प्रतियोगितामा ५ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुनेछ ।

मञ्चले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा मञ्चको टिम केएसबी रोयल्स, माहेश्वरी युवा मञ्चको प्रिमियर–११, ओश्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राह्मण युवा मञ्चको पर्शुराम वारियर्स र मेण्ढ स्वर्णकार युवा मञ्चको सिएसबी टाइटन टिम सहभागी हुने जनाएको हो ।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ६१ हजार र उपविजेता टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष मनिष अग्रवालले बताए । 

११ लाख रुपैयाँ खर्च गरेर आयोजना गर्न लागिएको प्रतियोगितालाई आनन्द ईट्टा, रमपम चाउचाउ, सेन्चुरियन, बाग्मती, लक्ष्मी सनराइज बैंक र मेट लाइफ इन्सुरेन्सले स्पोन्सर गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार