मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

दलितलाई घृणा गरेको भन्दै हातखुट्टामा नेल लगाएर प्रर्दशन

Ujyalosandeshonline 11005+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं । दलितका लागि दलित अभियान, नेपाल सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै हातखुट्टामा नेल लगाएर प्रर्दशनमा रहेका छन् । 

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत सात दिनदेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् । 

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ । अभियानका संयोजक सुनारले प्रधानमन्त्री ओलीले दलितहरुलाई जातिय विभेद गरेको आरोप लगाएका छन् । 

उनले भने, ‘आजको दिनमा पनि जुन तरिकाले दलितहरुमाथि सरकार निर्मम भयो, केपी ओलीले जातिय घृणा र अपमान फैलाइ रहेका छन् । केपी ओलीलले दलितहरुलाई जातिय विभेद गरेका छन् । दलितलाई जे गरेपनि हुन्छ भन्ने मान्यता राखेको थियो, तर त्यस्तो होईन् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार