मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राराको सरसफाइ अभियानमा नेविसंघ

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

मुगु । रारा तालमा पर्यटकहरुको संख्या दैनिक बढ्न थालेपछि राराताल क्षेत्रमा कांग्रेस निकट नेविसंघले सरसफाई अभियान सुरु गरेको छ ।मुगुको छाँयानाथ रारा नगरपालिका ९ मा रहेको रारालाई (ग्रिन रारा क्लिन रारा )बचाई राख्नको लागि स्वच्छ, सफा, हरियाली, वातावरणका लागि प्रत्येक महिनाको अन्तिम शनिवार रारा ताल र तालको किनार आसपासमा सरसफाइ अभियान संचालन गरिएको हो ।

रारा घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक बढ्न थालेपछि फोहोर मैला बढेको भन्दै नेविसंघले सफाइन अभियान चलाएको हो । राराको नाममा प्रत्येक बर्ष सरकारी तवरबाट संरक्षण र सरसफाइलगायत अन्य पूर्वभार निर्माण गर्न करोडौं रकम बरावरको लगानी आएपनि प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।  सरकारले राराको सरसफाइमा ध्यान नदिएपछि संगठनका तर्फबाट अभियान चलाइएको नेबिसंघ मुगुका बालचन्द्र कार्कीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार