मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी

Ujyalosandeshonline 11005+ समाचार ( )
तस्बिरहरू : बिजेन अमात्य
२३ भाद्र २०८२, सोमबार

जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका हुन् । प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन् । त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको छ। संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ। माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार