बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍याली

Ujyalosandeshonline 12435+ समाचार ( )
तस्बिरः टेकबहादुर बुढा/रासस
२७ श्रावण २०८३, बुधवार

२७औँ अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍यालीमा सहभागीहरु । दिवस जिल्ला सदरमुकाम मार्तडी बजारमा र्‍याली निकाल्नुका साथै मालिका माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाइएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार