मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आलो घाउका कारण ओलीजी महाधिवेशनमा आउनुभएन : अध्यक्ष नेपाल

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तीनवर्षको घाउअझै आलो भएकै कारणएमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताएका छन् । 

आइतबार आफ्नो पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधनगर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदा सम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउआलो भएकै कारणले नआएको बताए । 

उनले भने, ‘नेकपाएमाले किन आएन भन्ने लागेको होला, मैंले आफंैले दशौं पटकफोन गरेको छु । उहाँका पीएहरुलाई लगातार फोन गरेको छु । म्यासेज पनि पठाएको छु डिटेलमा । म्यासेज पाएको पनि सूचना पाएको छु । तर तीन वर्षको घाउअझै पनि आलो छ । त्यसैको असर बाँकीहोला । राजनीतिमा यस्तो कुरा पचाएर जान सक्नुपर्छ । नआउँदाको गुनासो धेरै कुरा नगरौं । राजनीतिमा घृणाभाव राख्नु पर्ने आवश्यक छैन । यात्रामा यस्तो भइरन्छ ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गर्नुभयो भन्नेले भोलि फेरि विघटनगर्दिन सक्ने कुरालाई ख्यालगर्न आग्रह गरे । 

उनले भेन,‘‘प्रधानमन्त्रीज्यू अहिले पनिसुन्दैछु, संसद विघटन गरेर ठिकग¥यौँ भन्दैछन् ।हिजो विघटन गरेर ठिक ग¥यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार