मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

सिरहा । सिरहामा स्रोत नखुलेको ८ लाख २५ हजार नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–१, बनिनियाँ निवासी करिब ३० वर्षीय राशिन्द्र मण्डल छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मण्डललाई भारतबाट नेपालतर्फ आउँदै गर्दा सिराहा नगरपालिका–२०, लगडिगदियानीस्थित प्रहरीचौकीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, मण्डलको साथबाट ८ लाख २५ हजार नगद, दुई थान कपाली तमसुक, आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प, विभिन्न बैंकका पाँच थान एटिएम कार्ड र चेकबुक बरामद गरिएको छ। उनी म प्र ०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकलमा आएका थिए। शंका लागेर जाँच गर्दा यो रकम र कागजात फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार