गलेश्वर(म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिममा किसान लालबहादुर पुनले घाममा सुकाएकाे अकबरे खुर्सानी । पुनले व्यावसायिक अकबरे खुर्सानी खेती गर्नुभएको छ ।