मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

एनपीएल : पोखरा एभेन्जर पराजित

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज(मंगलबार) भएको दोस्रो खेलमा पोखरा एभेन्जरले हार व्यहोर्नु परेको छ ।पोखरा एभेन्जर १३.२ओभरको खेलमाअलआउट भएका छ । 

पोखराले१३.२ओभरको खेलमा १० विकेट गुमाएर ७४रन मात्र बनाएका हुन् । पोखराले टस जितेर पहिलो बलिङ रोजेकोथियो ।पोखराले पहिलो खेलमा नैराम्रो प्रदर्शन गर्न सकेन् । 

चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएको थियो । 

चितवनले सोमबारको खेलमा पनि काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार