मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लागूऔषधसहित पाल्हिनन्दनबाट चार जना पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
४ माघ २०८०, बिहीबार

परासी । प्रहरीले पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट लागूऔषधसहित चार जना युवालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर बस्ने ३० वर्षीय जमालुद्दीन नाउ, २४ वर्षीय विक्रम सहनी, २२ वर्षीय सन्तोष गोसाई र पाल्हिनन्दन–४ लोहरौलीका २५ वर्षीय सोनु पटेल छन् ।

उनीहरूको साथबाट विभिन्न तीन प्रकारका १५० एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जनाए । पाल्हिनन्दन गाउँपालिका–४ लोहरौलीमा रहेको एक गेस्ट हाउसको कोठामा कारोबार हुँदै गर्दा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

लागूऔषध खरिद बिक्री तथा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरू बसेको ठाउँमा छापा मारेको थियो । पक्राउ परेका चारै जनालाई लागूऔषध ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार