मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

मार्क्सवाद कहिले पुरानो हुँदैन : नेता गजुरेल

Ujyalosandeshonline 11026+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौं  । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले माक्र्सवाद कहिले पुरानो नहुने बताएका छन् । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरुबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले यत्रो लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जुन विश्वास गरेर आयौं र त्यसमा चाँही समस्याहरु उत्पन्न भएका छन् ठिक हो । यहाँ धेरै कुरा सहि ढंगले  अगाडि बढेका छैनन् । कम्युनिष्ट क्रान्ति भने को उतार चढावको बीचबाट अगाडि बढ्ने कुरा हो । यो  सिंधा रेखामा अगाडि बढ्दैन । दायाँ बायाँ हुँदै अगाडि बढ्छ । कठिनाईहरु, समस्याहरु सैद्धान्तिक क्षेत्रमा र अन्य क्षेत्रमा समेत समस्याहरु पर्छन् । समस्या पर्यो भनेर छोडेर जानु हुँदैन । यस्तै गरेर हाम्रो  माक्र्सवादको कुरामा यो  कहिले पुरानो हुँदैन । यसले हरेक क्षेत्रमा विकास गर्छ ।’साथै उनले देशमा क्रान्ति हुँदा पनि जनताले चाहेको कुरा पूरा गर्न नसक्दा जनतामा निरासा छाएको बताए । उनले लोकतन्त्र र गणतन्त्रले जनताका समस्या कहिँकतै नगरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार