मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : देउवा

Ujyalosandeshonline 11009+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

भरतपुर । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् ।  नारायणी नदी किनारमा शुक्रबार आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानले पनि अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको भन्दै पर्यटनको विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । 

उनले भने,‘अहिले हाम्रो गठबन्धनको सरकार छ र यसले निरन्तरता पाउने छ । पर्यटन विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ । निजी क्षेत्रसँगको सहकार्यविना पर्यटनको विकास हुन सक्दैन । संविधानले पनि हाम्रो अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको छ ।’

भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे । 

सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि पर्याप्त पूर्वाधार रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार