मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

मर्चवारको धान खेतमा युवाको शव फेला

Ujyalosandeshonline 12448+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवकको शव फेला परेको छ । सम्मरीमाई ६ निबिहवा बस्ने २४ वर्षीय सम्राट चन्द बरुण मृत अवस्थामा गाउँ नजिक धान खेतमा फेला परेका इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

गाउँको दक्षिण क्षेत्रमा रहेको टर्सरी नहर नजिक रहेको धान खेतीमा नांगै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको इप्रका मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिएका छन् । प्रहरी निरीक्षक साउदले भने ‘मृतकको शरीरमा कुनै किसिमका घाउ चोट नदेखिएको र शरीरको विभिन्न अंगको अवस्था सामान्य रहेको छ । घटना स्थलबाट मुचुलका गरी शव पोष्टमार्टमको लागि भैरहवा पठाइएको छ ।’ 

उनको मृत्युको कारण पोस्टमार्टम पछि मात्र खुल्न आउने बताउदै घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार