मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्दै

Ujyalosandeshonline 11011+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौं प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेल आज हुँदैछ

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ कोशी प्रदेशबीच उपाधिका लागि भिडन्त हुनेछ

प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो

त्यस्तै, पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो  जारी प्रतियोगितामा एपीएफ कोशीबीच आज तेस्रो भिडन्त हुँदैछ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै