मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवामा ८५ जना शिक्षकलाई नयाँ मूल्याङ्कन प्रणालीसम्बन्धी प्रशिक्षण

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

भैरहवा । सरकारले लागू गरेको आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी र व्यवहारिक बनाउन प्याब्सन मायादेवी रुपन्देहीले भैरहवामा एकदिने शिक्षक तालिम आयोजना गरेको छ। कक्षा ४ र ५ मा अध्यापनरत १५ विद्यालयका ८५ जना शिक्षक सहभागी उक्त तालिममा निरन्तर मूल्याङ्कन, ग्रेडिङ प्रणाली र सिकाइ अभिलेखीकरणबारे व्यवहारिक प्रशिक्षण दिइएको थियो।

प्याब्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा वक्ताहरूले परीक्षा र अंकमा मात्र सीमित नभई विद्यार्थीको व्यवहार, सहभागिता र सिकाइ प्रक्रियाका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए। तालिमले मूल्याङ्कन कार्यान्वयनमा देखिएका अन्योल हटाई शिक्षण गुणस्तर सुधार्न सहयोग पुग्ने सहभागी शिक्षकहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार