मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

जलेश्वरमा भव्य कलशयात्रा, हजारौं श्रद्धालु सहभागी

Ujyalosandeshonline 12433+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य कलशयात्रा निकालिएको छ । बुधवार रहेको महाशिवरात्री पर्वको एक दिन पहिला (आज) जलेश्वरमा कलशयात्रा निकालिएको छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्रामा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका विद्यार्थीहरुसहित जलेश्वसवासीको उल्लेलनिय उपस्थिति रहेको थियो ।

महोत्तरी, धनुषा र भारतबाट समेत श्रद्धालुहरु दर्शन गर्न आउने हुनाले नगरभरि सुरुक्षा व्यवथा कडा गरिएको छ । जलेश्वरनाथ महादेव मन्दिरमो पानी मुनी महादेवको लिंग रहेको छ । दर्शनका लागि सेनाले लगातार पानी निकाल्ने गर्छन । प्रत्येक वर्ष शिवरात्रीको दिन लाखौं श्रद्धालुभत्तजन दर्शनका लागि आउने गर्छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार