मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीमा युवाहरुबिच झडप, कटुवा पेस्तोल सहित २ जना पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाँउमा दुई समूहका युवाहरु बिच झडप भएको छ । झडपमा परि एक जना सामान्य घाइते भएका छन भने कटुवा पेस्तोल सहित दुइ जना पक्राउ परेका छन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जितवापुरमा राती महायज्ञ चलिरहेको थियो । सोही क्रममा राती करिब १२ बजे दुई समूह बिच सामान्य विवाद हुदा सोही ठाउँ बस्ने २७ वर्षिय विक्रम सिंह लोध सामान्य घाइते भएका छन । झगडामा संलग्न सोही स्थानका २७ वर्षिय कलामुद्दिन मुसलमान  र २६ वर्षिय रोशन अलि फकिरलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएकाहरुबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

घाइते लोधको भैरहवा स्थित भीम अस्पतालमा उपचार भैरहेको र अवस्था सामन्या रहेको तथा यस विषयमा थप अनुसन्धान भैरहेको कार्कीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार