मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई

Ujyalosandeshonline 11005+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको छ ।उपमहानगर पालिकाले एक सुचना जारी गर्दै संस्थागत विद्यालयहरुलाई पाठ्यपुस्तक, स्टेशनरी र पोशाक बिक्री नगर्न तथा विद्यार्थीहरूलाई तोकिएको स्थानबाट पोशाक खरिद गर्न बाध्य नगर्न निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्रलाल कर्णद्वारा जारी परिपत्रमा विद्यालयहरूलाई राष्ट्रिय पाठ्यक्रम परिषदर पाठ्यपुस्तक विकास केन्द्रद्वारा प्रमाणित पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिनुका साथै आगामी शैक्षिक सत्र २०८२ का लागि लागू हुने पाठ्यपुस्तकहरूको नामावली सात दिनभित्र बुझाउन आदेश दिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले गरेको गुनासोको आधारमा केही विद्यालयहरूले विद्यार्थी र अभिभावकहरूलाई पाठ्यपुस्तक, स्टेशनरी र पोशाक विद्यालयबाटै खरिद गर्न बाध्य पारेकाले यस प्रकारको गतिविधी गरेको पाइए सो विद्यालयलाई कानुन बमोजिम कारवाही गरिने उमहानगरपालिकाले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार