मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राप्रपा निकट युवा संघको अध्यक्षमा नविन कुमार झा चयन

Ujyalosandeshonline 12431+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

जनकपुरधाम ।  राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन प्रजातान्त्रिक युवा संगठनको धनुषा जिल्ला अध्यक्षमा नविन कुमार झा चयन भएका छन् । संगठनको जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले झा को नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्षमा जीतनारायण साह, अशोक कुमार साह, सचिवमा अमित कुमार कर्ण, स–सचिवमा मकेन्द्र यादव, कोषाध्यक्ष भैरव झा चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा सोहन कुमार सिंह , सुभम झा, दयानन्द झा, विनोद मण्डल, संजय ठाकुर, सन्तोष यादव, लक्ष्मी साह, रुपेश कुमार सिंह, सुमित साह र कौशल मिश्र चयन भएको निवर्तमान अध्यक्ष मुन्नु झाले बताए । निवर्तमान अध्यक्ष मुन्नु झाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राप्रपाका प्रवक्ता गोपाल दहाल, युवा संगठनका केन्द्रिय अध्यक्ष सुजित केसी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार