मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

लागुऔषध खैरो हिरोइन सहित नवलपरासीबाट एक जना पक्राउ

Ujyalosandeshonline 11467+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

नवलपरासी । प्रहरीले लागु औषध हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले खैरो हेरोइन सहित रामग्राम नगरपालिका–९ कर्मेनीका सुरेन्द्र प्रसाद हरिजनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ४६ दशमलब ३८० ग्राम खैरो हेरोईन बरामद गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार