मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते

Ujyalosandeshonline 11005+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुहीमा काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

राम सेवक लाेध ६ अशोज २०८१, आइतबार

यौ पुल आजमा र थुम्वामा जोड़ेंको भए अझै सुखाउँदा र नेक काम हुन्थ्यो, त्यहक पुल सञ्चालन खासै छैन, किन चककियको भन्दा आजमा घाट फेमस मात्र होइन, मान्छे को आवतजात निकै मात्रमा देखना सकिन्छ

अखलेश माझी ५ अशोज २०८१, शनिबार

धेरै राम्रो काम भैराहेको छह। धनेयाबाद कनहिया बनिया जी।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार