मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

रास्वपाद्वारा रक्तदान

Ujyalosandeshonline 11474+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी भैरहवा नगर समितिको आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

जाजरकोटमा आएको भुकम्पमा घाईतेहरुको उपचारको क्रममा रगतको माग रहेको कारण त्यसमा सहयोग पु¥याउने उद्देश्य सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको पार्टीका नगर सभापति परशुराम पराजुलीले जानकारी दिए । उनले जाजरकोट संगै आन्तरिक रुपमा समेत रगतको आपूर्ति पूर्ति गर्ने गरि पार्टी लागेको बताए । यसको लागि अब वडा स्तरै यस्ता कार्यक्रमको आयोजना गरिने पराजुलीको भनाई छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक बुद्धि प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका क्षेत्रिय सभापति ओम पौडेल, नगर कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव पूनम अग्रवाल लगायतको सहभागीता रहेको थियो ।

भिम अस्पताल भैरहवामा आयोजित कार्यक्रममा २८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ज्ञानेन्द्र पाण्डेले जानकारी दिए । कार्यक्रममा को प्राविधिक सहयोग भिम अस्पतालकै ब्लड बैंकको रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार