आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीका लागि भैरहवामा सञ्चालित शारीरिक परीक्षणमा सहभागी आवेदकहरु । रुपन्देहीमा चार हजार १९ जना निर्वाचन प्रहरीका लागि छ हजार ८ सय १४ जनाको आवेदन पेश भएको छ ।