मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मकवानपुर गोल्डकप : एनआरटी र हिमालयन शेर्पा क्लब भीड्दै

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ माघ २०८०, बुधवार

मकवानपुर । छैटौँ संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ ।

गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । मकवानपुर गोल्डकपको विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै