मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

पाल्हिनन्दनमा भन्सार छली गरेर ल्याइएको कपडा बरामद

Ujyalosandeshonline 12448+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

परासी । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा २ लाख रुपैया भन्दा बढीको कपडा बरमाद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार १ सय पिस कुर्ता सरवाल, लेङ्गा, साडी, ज्याकेट लगायतका कपडा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ बड्की सुनरीबाट बरामद गरिएको हो । बरामद भएको सामान महेषपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार