आज राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण सुरु भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन गरेको हो । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ ।
राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण सुरु
१२ माघ २०८१, शनिबार