मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नक्कली इन्सपेक्टर बनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नं.१० घर भएका ३८ बर्षीय सुदीप थापा र काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बस्दै आएका ४४ बर्षीय किशोर कुमार रहेका छन् । 

नेपाल प्रहरीको प्रहरी निरीक्षकको पेशाको दुरुपयोग गरी नक्कली प्रहरी परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्मलगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरुसंग सम्पर्क रहेको भनी प्रलोभनमापारी बैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दैविभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा टेकु कार्यालयबाट खटीएको प्रहरी टोलीलेकागेश्वरी मनोहरा न.पा.वडा नं.०७थापाचोकबाट पक्राउ गरेको हो । 

उक्त ठगी कार्यमा संलग्न सुदीप थापा र किशोर कुमार चौधरी समेत २ जनालाई नियन्त्रणमा लिई ठगी तथालिखित सम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसरकाठमाडांैभद्रकाली पठाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार