नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत नवलपरास(बर्दघाट सुस्ता पूर्व)को अरुणखोला जङ्गल क्षेत्रमा सडक कालोपत्रे गरिँदै । पूर्वी खण्डमा ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।