मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

जनकपुरधाममा जेनजी पुस्ता सडकमा, कडा आन्दोलनमा जाने चेतावनी

Ujyalosandeshonline 11004+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

जनकपुर । जनकपुरधाममा जेनजी (नयाँ पुस्ता)हरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । धनुषाका विभिन्न स्थानहरुबाट एकजुट भएर जानकी मन्दिरको प्राङ्गणमा जुटेका जेनजीहरुले सरकारविरुद्ध नारा लगाउँदै जनकपुरधाममा जुलुस निकालेका छन् । जानकी मन्दिर हुँदै, जनक चोक, भानु चोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि सडक अवरुद्ध गरेर उनीहरुले सरकारविरुद्ध नारावाजी गरेका छन् ।

जेनजीहरुले, भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दाबाद, भ्रष्टाचार लुकाउन सामाजिक सञ्जाल बन्द गर्न पाइँदैनलगायतका नारा लगाएका छन् । उनीहरुले आफूहरुले सरकारलाई ध्यानाकर्षण गराउन मात्र आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध नहटाए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । आजै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा बेलुका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार