एसपी डिल्ली नारायण पाण्डेले सम्हाले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनको जिम्मेवारी

Ujyalosandeshonline 12435+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

चितवन । चितवनको रामनगरस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा प्रहरी उपरीक्षक (एसपी) डिल्ली नारायण पाण्डेले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको पत्रानुसार सरुवा भई आएका एसपी पाण्डेलाई कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार