मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मलेसियामा मधेश प्रदेशका मुख्यमन्त्रीसँग वृहत अन्तरक्रिया, श्रमिकका समस्या समाधानमा जोड

Ujyalosandeshonline 12431+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

क्वालालम्पुर, मलेसिया । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहज्युको विशेष उपस्थितिमा मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अन्तरक्रियामा प्रवासी नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्या तथा समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा माननीय मुख्यमन्त्री सिंहले श्रमिकहरूको अधिकार र संरक्षणका लागि आफू २४ घन्टा तत्पर रहने स्पष्ट पार्दै विशेषगरी हाल नेपाली सेक्युरिटी गार्डहरूलाई भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक छलफल गरिएको र तत्काल समाधानतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ। यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी हुनु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार