मुख्य समाचार
अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन | बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै | पोल पुग्यो , वितरण गरिएन विद्युत | बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु | तराई क्षेत्रमा तातो लहरको सम्भावना | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द | इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न |

बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

Ujyalosandeshonline 11031+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

बैतडी । १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बैतडीको निङ्गलाशैनी खेलमैदान देहीमाण्डौँमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री शिवराज भट्टले उद्घाटन गर्नुभयो । जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाको संयुुक्त आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशस्तरीय छनोटका लागि जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिनुभयो । गत वर्ष सम्पन्न १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौंडी नगरपालिकाले जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार