मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

वडा कार्यालयद्वारा कम्युटर तालीम सुरु

Ujyalosandeshonline 11477+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ वडा कार्यालयको आयोजनामा आधारभूत कम्युटर तालीम सुरु भएको छ । साक्षी कम्युटर इन्स्टीच्युटको सहजीकरणमा वडामा अध्ययनरत् कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई ३ महिने कम्प्युटर तालीम प्रदान गरिनेछ । 

अहिलेको समयमा कम्युटर शिक्षा अनिवार्य रहेको हुदा बिद्यार्थीहरुलाई कम्युटरबारे आधारभूत जानकारी दिन तालीमको आयोजना गरिएको वडा अध्यक्ष तौलन केवटले जानकारी दिए । उनले बिद्यालय स्तरमै कम्प्युटरको शिक्षा दिनु पर्ने आवश्यकता रहेको बताउदै भविष्मा पालिकाको सहयोगमा त्यस तर्फ पनि ध्यान दिने बताए । वडा कार्यालयले तालीमको लागि ३ लाखको बजेट छुट्टयाएको हुदा यसको सदुपयोग हुने गरि तालीम लिन केवटले आग्रह गरे । 

साक्षी कम्युटर इन्स्टीच्युटका सुजित त्रिपाठीको  अध्यक्षता, वडा अध्यक्ष तौलन केवटको प्रमुख आतिथ्यतामा  सम्पन्न तालीम उद्घाटन कार्यक्रममा वडा सचिव मेघु प्रसाद धवल, राम बहादुर चाइ , प्रमोद मिश्रा, सुभावती यादव, सावित्री हरिजन, राजकुमार गुप्ता लगायतले बोलेका थिए । जैस मोहम्मद खाँनको सञ्चालन एवम राकेश मौर्याको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार