मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

रूपन्देहीमा पिकअप दुर्घटना, १ जनाको मृत्यु १८ जना घाईते

Ujyalosandeshonline 11011+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

भैरहवा । रूपन्देहीको लुम्बिनीमा पिकअप दुर्घटना हुदा एक जना बालिकाको मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार मृतक र घाईतेहरुको विस्तृत विवरण अझै खुल्न सकेको छैन । 

कार्कीका अनुसार सोमबार साँझ करिब सवा ५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ मा लु १ च २७६३ नम्बरको पिकअप भ्यान मोडमा आफै अनियन्त्रित भई पल्टिएको थियो । लुम्बिनीबाट मुण्डन संस्कार गरि घर फर्किने बेला मोडमा अनियन्त्रित भई पल्टिदा उपचारको क्रममा करिब १२ वर्षिय एक वालिकाको मृत्यु भएको छ । यस्तै अन्य १८ जना घाईते भएको कार्कीले जानकारी दिए । 

घाईतेहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भईरहेकोमा २ जनाको अवश्था गम्भिर रहेको र अन्यको सामान्य रहेको कार्कीले बताए । उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार