मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जनप्रतिनिधिहरूले गरे प्रशंसा

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

सिरहा । जिल्लाप्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको कार्यशैली प्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन् । सिरहानगरपालिका–६ का निर्वाचित वडाअध्यक्षले सामाजिक सञ्जाल फेसबुक मार्फत् डीएसपी पासवान प्रति इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने अधिकृतका रूपमा प्रशंसा व्यक्त गरेका हुन् । 

उनले लेखेका छन्, ‘इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ । जनता शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन् । डीएसपी पासवानले सिरहामा पदस्थापन भएसँगै अपराध नियन्त्रण, कानुनी पालना र नागरिक मैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको जनाइएको छ । जनताको भावना कदर गर्दै निष्पक्ष रूपमाकाम गर्ने शैलीले स्थानिय युवाहरू समेत प्रभावित भएका छन् ।

वडाअध्यक्षले फेसबुकमा लेखेका छन्, ‘सिरहाली युवाहरू तपाईंको सहयोगका लागि तत्पर छन् । तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ ।’यस अघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा पासवान इमानदार छविका रूपमा चिनिँदै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार