मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विश्वकपलिग–२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

Ujyalosandeshonline 12431+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

काठमाडौं । आइसीसीविश्वकपलिग–२क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजितभएको छ । एक दिवसीयक्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजितभएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो । क्यानडाका कप्ताननिकोलशकिर्तनले ४४ बलमा७३ रनको आक्रामकपारि खेलेका थिए । नटआउट रहेकाउनले ६ छक्का र ३ चौका प्रहार गरे । 

यसैगरी नभनितधालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे । यसैगरी हर्ष ठाकरले २७ रन बनाएकाथिए । नेपालका सोमपालकामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी  सन्दीप लामिछाने, गुलसन झा र रोहितपौडेलले एक  एकविकेट लिए ।

२५४ रनको लक्ष्यसहित मैदानउत्रिएको नेपाली टिमको ब्याटिङ अर्ड ध्वस्तहुँदा ४०.१ ओभरमा  सवै विकेट गुमाएर १५० रनमा समेटियो । 

नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए । यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे । गुलसनझाले १५ रन बनाउँदाकुशलमल्लको ब्याटबाट १२ रन बन्यो । 

ओपनर कुशलभुर्तेल १ रनमा आउट हुँदाकप्तान रोहितपौडेलले ५ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपालकामीले ६ रन बनाउँदाललित राजवंशी २३ बल खेल्दै खातानखोली नटआउट रहे ।

नेपालको ब्याटिङ ध्वस्तबनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । यस्तै, अखिलकुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए ।

विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमाहारसहित १० अंकबनाएर दोस्रो स्थानमाउक्लिएको छ । यतानेपालभने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंकबनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार