मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नसकेको भन्दैअर्काे  मिति तोकिएको हो ।

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनितिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने एवं श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह÷अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने प्रमुख उद्देश्य सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ आयोजना गर्न लागेको हो ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन– २०८१ आयोजना मूल समितिले यही फाल्गुन १८ गतेको बैठकबाट २०८१ फाल्गुन २६ र २७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार