मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

दुर्घटनापछि अवरुद्ध भारतको सरदार वल्लभभाई पटेल विमानस्थल सुचारु

Ujyalosandeshonline 11005+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

एजेन्सी । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । लन्डनका लागि उडान भरिरहेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएपछि विमानस्थल केही घन्टाका लागि बन्द गरिएको थियो ।

नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको केही घण्टापछि अहमदाबाद विमानस्थलमा उडान सञ्चालन पुनः सुरु भएको जनाएको छ । अहमदाबाद विमानस्थल अपरान्ह ४ बजेबाट उडान सञ्चालनमा आएको छ। उडान सुरक्षा प्रोटोकलहरू अत्यन्त सावधानीपूर्वक पालना गरिँदैछ,’ नागरिक उड्डयन मन्त्रालयले भनेको छ । 

बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए । घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘शब्दले भन्न नसकिने हृदयविदारक’ भनेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार