लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ र ९ को बिच काँडेपानी सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गर्दै नेपाल प्रहरी । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले शुक्रवार दिउँसो सो हतियार बरामद गरेको हो ।
पाँच थान भरुवा बन्दुक बरामद
तस्वीर: देवेन्द्र गुरुङ / रासस
२६ असार २०८३, शुक्रबार