मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

रुपन्देही प्रहरीद्धारा ३० वटा आईफोनसहित सामग्रीहरु बरामद

Ujyalosandeshonline 12448+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको छ। सोमबार प्रहरीले ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भित्राइएको तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी लक्ष्मी खनालका अनुसार चेकजाँचको क्रममा एघार लाख ५१ हजार बढी मूल्य बराबरको मोबाइलसहित ७० जोर जुत्ता, आठ कार्टुन चकलेट, चार बोरा बुकि पेपर र ७० किलो ताजा फुल तथा फुलका विरुवाहरु बरामद भएको छ।

बरामद साम्रगीहरु आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार